आफ्नो लिंग छुटाएर फेरि जोड्नसक्ने कस्तो जिव

वैज्ञानिकहरुले शंखेकिरा प्रजातिको एउटा यस्तो अनौठो जिव पत्ता लगाएका छन् जसको यौन व्यवहार निकै नै विचित्र खालको छ । क्रोमोडोरिस रेटिकुलाटा नामको यो जिवले आफ्नो लिंग सरीरबाट आफै चुँडाउन सक्छ, र चुँडिएको लिंग फेरी सरीरमा जोडेर पहिलेको जस्तै प्रयोग गर्न सक्छ । जापानी वैज्ञानिकहरुले प्रशान्त महासागरमा यो विचित्र प्रजातिको शंखेकिरो भेट्टाएका हुन् । उनीहरुका अनुसार यो पृथ्वीमा फेला परेको एउटा मात्र यस्तो जिव हो जसले आफ्नो लिंग छुटाउँदै र जोड्दै गरेर पनि पटक–पटक यौन सम्पर्क गर्न सक्छ । वैज्ञानिकहरुले यस्तो अनौठो लिंगलाई डिस्पोजेबल लिंगको नाम दिएका छन् । यो लिंग सम्भोगका बेला शंखेकिराले सरीरमा जोड्छ र सम्भोगपछि फेरि फ्याँकिदिन्छ र चाहिएको बेला फेरी जोड्छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger