दलहरूकै सहमतिमा प्रधानन्यायाधीशलाई सरकारको नेतृत्वःभट्टराई

प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरूकै सहमतिमा प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिन लागिएको बताउनुभएको छ । गोरखाको थालाजोङ गाविसमा रहेको आहाल भञ्ज्याङ माध्यमिक विद्यालयको हीरक जयन्तीलाई सम्बोधन गर्दै उहाँले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएता पनि त्योभन्दामाथि शीर्ष नेताहरूको परामर्श समिति रहने बताउनुभयो । 
भिडियो हेर्न तल क्लिक गर्नुस्..




.
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger