संसारका एकअर्ब मानिस सडकमा (भिडियोसहित)

३ फागुन, काठमाडौं । भ्यालेन्टाइन डे भन्दै केही युवायुवती होटेल, रेष्टुरेन्ट, उपहार पसल र पार्कमा ‘मस्ती’ गरिरहँदा संसारभर छुट्टै सन्देशमूलक कार्यक्रम भएको छ । महिलामाथिका सबै प्रकारका हिंसा अन्त्यको माग गर्दै अधिकारकर्मीसहित युवायुवतीले प्रदर्शन गरेका हुन् । महिला हिंसा अन्त्यका लागि शुरु गरिएको ‘वन बिलियिन राइजिङ क्याम्पियन’ अर्थात उर्लंदो सय करोड अभियानअन्तर्गत नेपालसहित विश्वभर विशेष प्रदर्शन भएको हो । संसारका सबै देशमा भएको यो अभियानमा एकसय करोड अर्थात एक अर्ब मानिस सडकमा उत्रिएका छन् । भिडियो हेर्न तल क्लिक गर्नुस्.




..
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger