प्रेम दिवस(भ्यालेन्टाइन डे)... संस्कृति कि विकृति ?? भिडियो हेर्नुस

सबैभन्दा बढी दिवस मनाइने देशमध्ये नेपाल अग्रपंक्तिमा पर्ने गर्छ। नेपालीहरूले आफ्नो मौलिक संस्कृतिलाई भुल्दै गइरहेको छ भने पाश्चात्य संस्कृतिलाई दिन दुर्इगुणा रात चौगुणा अँगाल्दै गइरहेको छ। देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि नेपालीहरूलाई दिवसको कुनै कमी छैन। लोकतन्त्र दिवस, गणतन्त्र दिवस, शहीद दिवस हुँदै अहिले फागुन २ अर्थात १४ फेबु्रअरी प्रणय दिवसलाई धुमधामको साथ मनाउने चलन पनि देशमा सुरु भएको छ।

 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger