काठमाडौं,फागुन ८ । नेकपा माओबादीले आब्हान गरको नेपाल बन्दका कारण आज विहानै देखि जन जिवन प्रभावित भएको छ । आफ्ना पार्टी कार्यकर्ताहरु माथी लागेका युद्धकालिन मुद्दाहरु खारेज हुनपर्ने, राष्ट्रिय स्वाधिनताको रक्षाको लागि भन्दै नेकपा माओबादीले नेपाल बन्दको आब्हान गरेको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुस्...
भिडियो हेर्न तल क्लिक गर्नुस्...
|
|
