स्वास्थ्य अनुसन्धान केन्द्रका रूपमा स्थापित अस्पताल तथा मेडिकल सेन्टरले धमाधम नाम फेर्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्षमा न्यूनतम दुईवटा अनुसन्धान प्रतिवेदन बुझाउन अनिवार्य गरेपछि मेडिकल रिसर्च सेन्टरका रूपमा स्थापित अस्पताल तथा संस्थाले नाम फेर्न थालेका हुन् ।
|