वधशाला’ भित्र कैदीको पिडा (भिडियो)

स्म्यासिङ एप्पलको निर्माणमा तयार भएको चलचित्र ‘वधशाला’ को प्रोमो सार्वजनिक गरिएको छ । चलचित्रको प्रोमोले नेकप माओवादीको तत्कालिन जनयुद्धलाई चित्रित गरेको छ । चलचित्रमा अनुप बराल, सौगात मल्ल, दयाहृयाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, सरिता गिरी, समुना केसी लगायतका कलाकारको अभिनय छ ।चलचित्रले जेल भित्र कैदीलाई दिइने यातनलाई समेत सुक्ष्म रुपमा उठान गरेको छ । यो चलचित्र फागुन २५ गतेबाट विश्वका विभिन्न मुलुक सहित नेपालभर प्रदर्शनमा आउदैछ । मोहन डोटेलको निर्माणमा तयार भएको चलचित्रलाइ मनोज पण्डितले निर्देशन गरेका हुन् । चलचित्रले ओरालो लागेको सिनेमा क्षेत्रलाई राहत दिने विश्वास गरिएको छ ।भिडियो हेर्न तल क्लिक गर्नुहोस
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger