
१. नयाँ प्रयोग गर्नुस
सेक्स गर्ने तरिक बदल्नुस, परम्परागत मिसिनरी स्टाइल छोडेर नयाँ सेक्स पोजिशन कोशिस गर्नुस।सेक्स गर्ने स्थान परिवर्तन गर्नुस, नयाँ ठाँउमा जानसु ।
२. छुन र नजिक रहन् पछि नपर्नुस
शारीरिक निकटकताको अर्थ हरेक दिन सेक्स नै गर्नु होइन् तर एक अर्कालाई यस्ता अंगमा छुनुहोस जहाँ छुँदा आनन्द प्राप्त हुन्छ। चुम्वन गर्ने गर्नुस, यसले नजिक रहन चाहेको सन्देश दिन्छ
३. जोश र जाँगर देखाउनुस
सेक्सका क्रमा मनग्य जोश र जाँगर देखाउनुस, आफूलाईउत्तजित पार्ने वस्तु, कुरा वा पोजिसन पत्ता लगाउनुस । यस्तो लागोसकी तपाई वर्षौंदेखी प्यासी हुनु हुन्छ।
४.सेक्स खेलौना
सेक्समा रोमान्चकता थप्न सेक्स सम्वन्धी खेलौना प्रयोग गर्ने हिचकिचाहट नगर्नुस। यसले सेक्स नयाँआयाम थपेको प्रयोगकर्ताहरुको ठम्याइ रहेको छ।
५. सेक्सको बारेमा कुरा गर्नुस
सिधै सेक्स गर्नु भन्दा सेक्सका बारेमा कुरा गर्नुस, अन्यले के के गर्दछन् ,त्यो पनि खुलेर भन्नुस। चलचित्रमा देखाइएका सेक्स सिनहरुका बारेमा पनि बहस गर्न सकिन्छ
|