किमोथेरापी’ देखि डराइन् मनिषा

नायिका मनिषा कोइरालाको केही समयअघि पाठेघरको क्यान्सरको अप्रेशन गरिएको थियो । अप्रेशन पश्चात मनिषा हाल न्यूयोर्कमा आराम गरिरहेकी छिन् । मनिषाको अनुसार आज उनको शल्यक्रियापछिको पहिलो ‘किमोथेरापी’ हुदैछ ।
जसका कारण आफु आत्तिएको मनिषाले फेसबुकमा लेखेकी छिन् ।मनिषाले फेसबुकमा लेखेकी छिन्, ‘आज मेरो पहिलो ‘किमोथेरापी’ हुदैछ, डरसँगै यो चुनौतीको सामाना गर्न म तयार छु ।’ ४२ बषर्ीय मनिषाको शल्यक्रिया १० डिसेम्बरमा सफलतापुर्वक सम्पन्न भएको थियो ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger