Featured Post Today
print this page
Latest Post

मेरो प्यारा सधैको प्रदेशी कर्मै दुखि गर्दै छु घर बेसी फर्किएनौ प्रदेस पसेर ....सुन्ने भए बोलाउथे प्यारा रेसुंगाको सिरमा बसेर...मार्मिक लोक भाका

मेरो प्यारा सधैको प्रदेशी कर्मै दुखि गर्दै छु घर बेसी फर्किएनौ प्रदेस पसेर ....सुन्ने भए बोलाउथे प्यारा रेसुंगाको सिरमा बसेर...मार्मिक लोक भाका

 

जिरे खुर्सानी,Jire Khursani | April 1st 2013

जिरे खुर्सानी,Jire Khursani | April 1st 2013 

यसरी उत्तेजित वनाउने आफ्नो सेक्स पार्टनरलाई

त्यस क्रममा अंग प्रदर्शन गर्ने प्रयास गर्नु उपयुक्त हुन्छ – आफ्नो साथीको कपडा एक एक गर्दै आफैले उतारिदिनुहोस् ।सेक्समा उत्तेजनाको गहिरो सम्वन्ध छ । पुरुष या महिला सेक्सका क्रममा जति उत्तेजित हुन सक्छन्, सेक्सको मज्जा उत्तिनै वढी लिन सक्छन् । यद्यपी सेक्स गर्ने वेला पुरुष र महिला दुवैमा समान उत्तेजना नआउन सक्छ । त्यसैले यहाँ केहि त्यस्ता टिप्स दिइएको छ, जसको मद्दतले तपाई आफ्नो पार्टनरलाई उत्तेजित गराउन सक्नुहुनेछ । उपस्थिती–आफ्नो उपस्थिती र प्रस्तुतीवाट पनि पार्टनरलाई उत्तेजित गर्न सकिन्छ । यसका लागि आफुले सोहि अनुसारको पहिरन लगाउनुपर्छ । 

पहिरन छोटो र पारदर्शी हुनु आवश्यक छ । आवश्यक भए, परफ्युम पनि लगाउन नभुलौ । डान्स–डान्सले तपाइहरुको यो पललाई थप रोमाञ्चक वनाउने छ । यस क्रममा तपाइले आफ्ना साथीको अगाडि डान्सको केहि स्टेप्स गर्नुहोस् । त्यस क्रममा अंग प्रदर्शन गर्ने प्रयास गर्नु उपयुक्त हुन्छ । डान्स गर्दै पार्टनरको नजिक जानुहोस् र उनको संवेदनशिल अंगमा स्पर्श गर्नुहोस् । स्पर्श –पार्टनरको विभिन्न अंगमा स्पर्श गर्नुहोस् । आफ्नो हात, ओंठले उनको शरीरमा स्पर्श गर्नुहोस् । यसले तपाइको पार्टनर निश्चय नै उत्तेजित हुनेछ । स्नान–आफ्नो पार्टनरलाई प्रेमपूर्वक वाथरुममा लिएर जानुहोस् । उनीसँगै नुहाउनुहोस् । आफ्नो साथीको कपडा एक एक गर्दै आफैले उतारिदिनुहोस् । नुहाइरहेको समय साथीको अंग स्पर्श गर्नुहोस् । यस्तो उपाय अपनाउनु भो भने तपाइले सेक्सको भरपुर आनन्द लिन सक्नुहुनेछ ।

युवतीको नागरिकतामा पुरुष

 तनहुँ, चैत्र १९ - जिल्ला प्रशासन कार्यालयको लापरबाहीले एक युवतीको नागरिकतामा पुरुष उल्लेख हुनुका साथै जन्ममितिसमेत गलत लेखिँदा उनले हैरानी पाएकी छन् । चैत ११ गते वितरण गरिएको नागरिकतामा पोखरीभञ्ज्याङ-३ की २३ वर्षीया पूजा विश्वकर्मालाई कम्प्युटरबाट निकालेर प्रदान गरिएको नागरिकता पुरुष र जन्ममितिमा २०६५ साल उल्लेख गरिएको छ । शाखा अधिकृत पदम लामिछानेले नागरिकता जारी गरेका थिए । नागरिकता फाँटका कम्प्युटर अपरेटर तेजनारायण तिवारी बिदामा बसेका बेला कार्यालयका अर्का कर्मचारीलाई कम्प्युटरमा खटाइँदा त्रुटि भएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए । कार्यालयले त्रुटि भएको विश्वकर्माको नागरिकता सच्याएर आइतबार अर्को दिएको छ ।

टङ किस खाएकी शशीको दिल धकधक भएपछी (भिडियो)

टङ किस खाएकी शशीको दिल धकधक भएपछी (भिडियो) 
 नायिका शशी खड्का र नायक राज तिमिल्सिनाले खुलेरै टङ किसको दृश्य दिएको चलचित्र ‘किन किन’ साउन ३२ गतेबाट प्रदर्शनमा आउँदैछ । उकेश दाहालको निर्देशनमा तयार भएको यो चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर नव नायिका अरुणिमा लामा, सुभाष थापा लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा समावेश ‘दिल भन्छ धकधक धकधक’ बोलको गीत प्रिमियर गरिएको छ । यो गीतमा शशी खड्का र राज तिमिल्सिनाको नृत्य हेर्न सकिन्छ ।

 कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको यो गीतमा महेश खड्काले संगीत भरेका छन् । चलचित्रमा शिव ढकालको छायांकन, तार थापाको सम्पादन छ । राजेन्द्र थापाले शब्द कोरेको यो गीतमा राजेशपायल राइले आवाज भरेका छन् । चलचित्रमा समावेश यो गीतले पनि बजारमा राम्रो चर्चा पाउने विश्वास निर्माणपक्षको छ ।

 

डण्डिफोरबाट हैरान हुनुभएको छ, यी काम गर्नुस्...

 मानिसको सुन्दरता झल्काउने अनुहारमा आउने डण्डिफोरले मानिसको रूप तथा सुन्दरतालाई नै बिगारिदिन्छ । डण्डिफोरका कारण तपाईमध्ये धेरै पिडित हुनुभएको हुन सक्छ । डण्डीफोरबाट मुक्ति पाउन चाहनुहुन्छ भने यी उपायहरू गर्नुस्...
 - डण्डिफोर आएको ठाऊँमा दाँत माझ्ने पेष्ट दलिदिने ।
 - डण्डिफोर आएको ठाऊँमा हलेदोको पेस्ट दल्ने !
 - हलेदोको पेस्ट बेलुका सुत्ने बेला लगाउने र बिहान उठेपछि पखाल्ने ।
 - डण्डीफोर आएको ठाऊँमा मह दल्ने ।
 यसले ब्याक्टेरिया मार्छ र थप ईन्फेक्सन हुनबाट जोगाउँछ ।
 - चीयाको तेलको डण्डीफओर आएको ठाऊँमा लगाउने, यसले पनि ब्याक्टेरीया मार्ने काम गर्छ ।

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger