मानिसको सुन्दरता झल्काउने अनुहारमा आउने डण्डिफोरले मानिसको रूप तथा सुन्दरतालाई नै बिगारिदिन्छ । डण्डिफोरका कारण तपाईमध्ये धेरै पिडित हुनुभएको हुन सक्छ ।
डण्डीफोरबाट मुक्ति पाउन चाहनुहुन्छ भने यी उपायहरू गर्नुस्...
- डण्डिफोर आएको ठाऊँमा दाँत माझ्ने पेष्ट दलिदिने ।
- डण्डिफोर आएको ठाऊँमा हलेदोको पेस्ट दल्ने !
- हलेदोको पेस्ट बेलुका सुत्ने बेला लगाउने र बिहान उठेपछि पखाल्ने ।
- डण्डीफोर आएको ठाऊँमा मह दल्ने ।
यसले ब्याक्टेरिया मार्छ र थप ईन्फेक्सन हुनबाट जोगाउँछ ।
- चीयाको तेलको डण्डीफओर आएको ठाऊँमा लगाउने, यसले पनि ब्याक्टेरीया मार्ने काम गर्छ ।
|