रोमान्स’ मा कस्ता कस्ता संवाद ? (भिडियो)
वीपी फुयाँलको निर्देशनमा तयार भएको चलचित्र ‘रोमान्स’ को प्रोमो सार्वजनिक गरिएको छ । चलचित्रको प्रोमोमा थुप्रै अश्लिल शब्दहरु प्रयोग गरिएको छ । एक युवतीलाई पुरुषले रोमान्सका लागि कसरी प्रयोग गर्छ भन्ने बिषयलाई सिनेमाले उठान गर्न खोजेको छ ।चलचित्रमा प्रयोग गरिएका संवादहरु केही भद्दा र अश्लिल लाग्छन् । चलचित्रमा विशाल पोखरेल, स्मिता थपलिया लगायतका कलाकारको अभिनय छ ।

|