सरकारले बादी समुदायलाई यौनशोषण मुक्त तथा पुनःस्थापना गर्ने घोषणा गरेको लामो समयसम्म कार्यान्वयन नहुँदा बादी महिलाहरू सङ्कटमा परेका छन्।
विगतमा यौन पेसा अँगालेका बादी समुदाय र सरकारबीच बाध्यात्मक यौनशोषणमा पारिएका बादी महिलाको जीविकोपार्जनका लागि थप आयआर्जनसहित पुनःस्थापना गर्ने भनी गरिएको सहमति कार्यान्वयन नहुँदा उनीहरू पुनः लुकीछिपी यौन पेसा गर्न बाध्य भएका छन्। भिडियो खबर हेर्न तल क्लिक गर्नुस्...
पुरा भिडियो हेर्नु तल क्लिक गर्नुस्..
|