राजेश हमालकी प्रेमिकाले साइबर संसारका लागि पनि फोटो खिचाएको पुष्टि (फोटो फिचर)

 काठमाडौं, फागुन ३० – नायक राजेश हमालकी प्रेमिका मधु भट्टराईले केही वर्ष अघि मोडलिङ सम्बन्धी वेव साइट साइवर संसार डट कमका लागि पनि फोटो शेसन गरेको पुष्टि भएको छ । मंगलवार मात्र मधु भट्टराईले सन् २००२ मा सुन्दरी प्रतियोगितामा भाग लिएको तस्विरसहितको समाचार उज्यालो अनलाइनले प्रकाशित गरेको थियो । मधु भट्टराईको आफूहरुले सात-आठ वर्ष अघि नै फोटो सेसन गरेको साइवर संसारले पनि पुष्टि गरेको छ ।

 साइवर संसारमा रहेका तस्विर सन् २००४ मा खिचिएका हुन् । मधुले त्यही वर्ष भएको लक्स ब्युटी स्टारमा भाग लिएकी थिइन् । निर्णायक बनेर आएका राजेशसँग उनको पहिलो भेट पनि यही प्रतियोगितामा भएको थियो । उनका विभिन्न पोजका तस्विर साइवर संसारमा अहिले पनि भेट्न सकिन्छ । मोडलिङमा भविश्य बनाउने उद्देश्यले मधुले साइबर संसारका लागि फोटो सेसन गराएकी थिईन् । ती फोटो सवै काठमाडौंमा नै खिचिएको थियो । तर फोटो खिच्ने बेलामा उनको राजेशसँग प्रेम सम्बन्ध सुरु भएको थियो वा थिएन भन्ने चाहिं पुष्टि भएको छैन,
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger