नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने क्रम सप्तरीमा बढ्दै गएको छ । भारतीय नागरिकहरूले झुठा प्रमाण पेश गरी नेपाली नागरिकताको प्रमाण पत्र लिएर राजनैतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा आफ्नो बर्चश्व कायम गरी नेपाली नागरिकलाई पछाडि पार्दै आए पनि सरकार र सम्बन्धित निकायले मौनता साँधेर बसेको छ। हेर्नुस भिडियो खबर
|