भ्रष्टाचारी पूर्वमन्त्री जेपी गुप्ता १३ महिनाको जेल जीवनीपछि रिहा भिडियो खबर

भ्रष्टाचारको आरोपमा १३ महिनाको कारावासपछि पूर्व सुचना तथा सञ्चार मन्त्री जयप्रकाश गुप्ता आज जेलबाट रिहा भएका छन् । जेलबाट रिहा भए लगत्तै एक अपिल जारी गर्दै गुप्ताले निर्णायक आन्दोलनका लागि क्रान्तिकारी धारको निर्माणमा जुट्न आग्रह गरेका छन् । गुप्ताले सार्वजनिक पदमा छँदा ८४ लाख रुपैयाँ भ्रष्टाचार गरी कमाएको र उक्त रकमको कुनै स्रोत खुलाउन नसकेको ठहर गर्दै त्यति नै रकम जरीवाना र डेढ वर्ष कैद हुने फैसाला पोहोरको फागुनमा सुनाएको थियो । भिडियो हेर्न तल क्लिक गर्नुस्.. 

Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger