तीन दिनको लगातार बिदापछि सोमबार खुलेका सरकारी कार्यालय मंगलबार फेरि बन्द भएका हुन्। सरकारले नै सार्वजनिक बिदा दिएका कारण कार्यालय बन्द भएका हुन् । ग्याल्बो ल्होसार भन्दै सार्वजनिक बिदा दिएपनि यो पर्व भने महिना दिनअघि नै मनाइएको बल्ल थाहा भएको छ । पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र बिभिन्न राजनीतिक दलले शुभकामना सन्देश पनि मंगलबार नै दिएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुस्..
|
|

