अचेलका युवायुवती फोनबाटै ‘सेक्स’ गर्छन…

 यौन आनन्दका लागि अनेक उपाय निकाल्छन् अचेलका युवाहरू। सेक्सटोय, नीला फिल्म, अनलाइन भिडियो च्याटिङ अचेल उनीहरूका लागि सामान्य हुन्। रातपरेपछि फोनमा यौन उत्तेजित कुराकानी गरेर आनन्द लिने युवा जमात पनि ठूलै छ। विशेष गरी चढ्दौ वैंशका युवायुवती यस्तो फोन वार्तालापमा लठ्ठिने गर्छन्।

 विज्ञका अनुसार यसरी फोन सम्पर्क मार्फत उत्ते जित कुराकानी गर्नु, आवाज निकाल्नु वा यौनका विषयमा कुरा गर्नुलाई ‘फोनसेक्स’ भनिन्छ। यस्तो फोनसेक्समा रमाउनेहरू संसारभरि नै हुन्छन्। फोनमा प्रायः यौन र सेक्सका कुरा बढी हुन्छन्। ‘माई डियर’,”किस मी’,'रमाइलो गरौँ ‘ यी शब्दहरू सामान्य रुपमा गर्छन, सेक्सका कुरा गर्छन, युवतीहरू पनि कहाँ कम छन् र?
 केटाहरूले ‘डार्लिङ् ढोका खोलिदेऊ म आउंदैछु’ भन्दा केटीले सहजै ‘खुल्लै छ छिटो आऊ …’ भनिदिन्छन्। पुरुषहरूलाई उत्तेजित पार्न महिलाहरूले विभिन्न तवरले हौस्याएका हुन्छन्। राती फोन गफमा प्रायः कस्तो लुगा लगाएर सुतेको छौ? कति पिस लगाएको छौ? कुन कलरको? यति मात्रै होइन,मेरो लागि ठाउँ छ कि छैन?’ यस्तै यस्तै सोधेर ‘टाइम पास’ गर्न सिपालु हुन्छन् तन्नेरीहरू।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger