रोशन राइको स्वरमा समावेश ‘जीवनमा एउटै चाहेको थिए’ बोलको गीत सार्वजनिक भएको छ । चन्द्र केसीको शब्दमा हरि लम्सालले संगीत भरेको यो गीतलाई ‘ज्ञान’ एल्बमबाट लिइएको हो ।भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा नायिका झरना बज्रचार्य र नायक सुभाष थापाले अभिनय गरेका छन् । धिरज जंग शाहको छायांकनमा तयार भएको यो भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुस्....
|
|

