भ्यालेन्टाइनलाई प्रस्ताव राख्ने केही काइदाहरू हेर्नुस् भीडियोमा..

प्रणय दिवस हामी सामू निकै नजिक आइपुगेको छ । अब केहि घण्टामात्र बाँकी रहेको अवस्थामा तपाईहरू आफ्नो भ्यालेन्टाइनलाई प्रेम प्रस्ताव राख्ने तथा भ्यालेन्टाइनलाई गिफ्ट किन्ने तयारीमा हुनुहन्छ होला । तर तपाईमध्ये केही साथीहरू आफ्नो भ्यालेन्टाइनलाई कसरी प्रेम व्यक्त गर्ने द्वविधामा समेत हुनुहुन्छ होला । हामीले यसअघि पनि केही भ्यालेन्टाइन डे का दिन आफ्नो भ्यालेन्टाइनलाई प्रेम प्रस्ताव राख्ने केही नौला उपायहरू बताएका थियौ । आजपनि तपाईहरूलाई आफ्नो भ्यालेन्टाइनलाई प्रेम प्रस्ताव गर्ने केही उपायहरू लिएर आएका छौ तर यी उपायहरू सबै भिडियोमा राखिएका छन् । युट्युवमा राखिएका ती भिडियोहरु हामीले मात्र तपाईका लागी टपक्क टिपेर राख्ने प्रयत्न गरेका छौ । हेरौ ती भीडीयोहरू..















Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger