फागुन ६ । पाकिस्तानको दक्षीण पश्चिम क्षेत्र क्वेटामा गराइएको विष्फोटमा मृत्यु हुनेको सँख्या ६३ पुगेको छ । विष्फोटमा १ सय ८० जना घाइते भएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् । पाकिस्तानी प्रहरीका अनुसार सिया बाहुल्य क्षेत्रमा रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको थियो ।
|
|
