सिंहको दादागिरीले सडक जाम (फोटो फिचरसहित)

सवारी दुर्घटना भएर, प्राकृतिक प्रकोप वा विभिन्न माग राख्दै मानिसहरुले सडक अवरुद्ध पारेको त देखे/सुनेकै हो । तर, केन्याको नैरोवीमा भने सिंहले सडक अवरुद्ध पारेको छ । नैरोवी न्यासनल पार्कबाट आएका एक जोडी सिंह व्यस्त सडकमा लड्न थालेपछि सडक अवरुद्ध भएको हो । आफ्नो अगाडी बीच सडकमा सिंह कुस्ती खेलेको खेदेपछि गाडी चलाइरहेका दक्षिण अफि्रकाका ग्रेथ जोन्सले केही तस्वीरहरु लिएका छन् । उनीहरु रमाइलो गरे जस्तो देखिएको उनले बताएका छन् । नैरोवी न्यासनल पार्क सन् १९४६ मा खुलेको हो ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger