काठमाडौँ, फागुन ६ – पशुपतिनाथको मन्दिर परिसरभित्र राखिएको चन्दा बाकसबाट पैसा चोरी भएको छ। मन्दिर परिसरको पूर्वोत्तरतर्फको बुढानीलकण्ठ मन्दिर नजिकै चन्दा बाकसबाट पैसा चोरिएको हो।पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नरोत्तम वैद्यले गएराति करिब १२ बजे रुद्र गारेश्वर महादेवको ढोकातिरबाट दुई जना चोर आएर सो बाकस फुटाएर पैसा लगेको सिसी टिभीबाट पत्तालागेको बताए ।सिसिटिभीमा १२ बजेर २८ मिनेट पछिको करिब १५ मिनेटको दृश्य कैद भएको छ। थप जानकारीको लागि भिडियो हेर्नुस...
|
|

