हट गायिका आएसा को कस्तो चाहना (फोटो फिचरसहित

सुरुवातमा आएसा सागरको चाहना गायिका बन्ने थियो । यसैले पनि उनले केही एल्बम समेत बजारमा ल्याएकी छिन् । तर उनी हाल गायिकासँगै मोडल र नायिका बन्ने धुनमा छिन् ।हट आएसा बलिउडमा जम्ने सुरमा छिन् । उनी एक चर्चित पप गायिका पनि हुन् । उनले आजसम्म विश्वका तिन सय स्थानमा कन्सर्ट समेत गरिसकेकी छिन् । उनलाई विश्व चर्चित गायिका साकिरासँग पनि तुलना गरिन्छ । उनले ६ बर्षको उमेरदेखि गीत गाउन सुरु गरेकी हुन् । भारतिय मुलकी यि गायिकाको जन्म अष्ट्रेलियामा भएको हो ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger