साझासवाल: एकीकृत माओवादीको नीति परिवर्तन

सशस्त्र संघर्षबाटै सत्ता कब्जा गर्न सकिन्छ भनेर पार्टी स्थापना गरेको २१ वर्षपछि एकीकृत नेकपा (माओवादी)ले हेटौंडा महाधिवेशनबाट राजनीतिक धार फेरेर प्रतिस्पर्धात्मक राजनीतिलाई मुख्य नीति बनाएको छ । एकीकृत माओवादीको यो परिवर्तनले नेपालीको आउँदा दिनमा कस्तो फरक पार्छ त ? आजको बहसमा एकीकृत माओवादीका केन्द्रीय सदस्य राम कार्की, नेकपा मालेका महासचिव सीपी मैनाली र पत्रकार युवराज घिमिरे हुनुहुन्छ । साथै, सहभागीको बीचमा एकीकृत माओवादीबाट छुट्टिएको नेकपा–माओवादी नेता अमृता थापा र विश्लेषक अनारसिंह कार्की हुनुहुन्छ ।
हेर्नुस आजको साझा सवाल ...



 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger