नेपालस्थित राष्ट्रसङ्घीय उच्चायुक्त कार्यालय अनुसार सन् २००७ नोभेम्बरमा सुरुभएको पुनर्वास योजनामा हालसम्म आठवटा पश्चिमा मुलुकमा पुनर्वास भइरहेको छ।उच्चायुक्तको कार्यालयका अनुसार सबैभन्दा बढी सङ्ख्याका शरणार्थी संयुक्त राज्य अमेरिकामा पुनर्वासमा गएका छन्।अन्य आठ हजार अन्य देशमा पुनर्वासमा गरिएको छ !आफ्नो जन्म स्थल छोड्नु परेकाहरु के गदैछन् अमेरिकामा ? भिडियो समाचार हेर्नुहोस
|