अभिनयमा रम्दै रुबि राणा

नेपाली सिनेमाको दुनियाँमा मिस नेपालहरुको आगमन निक्कै कम छ । पुर्व मिस नेपाल मलिना जोशीले सिनेमामा रहर देखाउदै अभिनयलाई अगाडि बढाएकी छिन् । नायिका झरना बज्रचार्य नेपाली सिनेमा क्षेत्रमा आएको पनि लामै समय भएको छ । तर पनि धेरैजसो मिस नेपालहरु भने सिनेमा नगरीमा आउन हिचकिचाएको पाइन्छ ।तर रुबि राणालाई मिस नेपाल भएको लामो समयपछि मात्र सिनेमाको पर्दामा रमाउने चाहना बढेको छ । यसैले पनि रुबि अहिले सविर श्रेष्ठले निर्देशन गरिरहेको चलचित्र आधी बाटोमा अभिनय गर्न व्यस्त छिन् ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger