बाबुरामलाई मार्दैनौं, पक्रेर जेल हाल्छौं: गौतम

१४ माघ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बालुवाटारबाट निकालेर जेल हाल्ने चेतावनी दिनु भएको छ । सरकारविरुद्ध २६ गते काठमाडौंमा हुने आमसभालाई प्रभावकारी बनाउने तयारी स्वरुप आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलामा गौतमले मुलुकलाई उग्रवामपन्थी पञ्जवाट मुक्त गराइछाड्ने बताउनु भयो । ‘बालुवाटारभित्र छिरेर बाबुरामलाई बाहिर निकाल्छौं’ उहाँले भन्नुभयो-’उनले गोली खान्छु सरकार छोडि्दन भनेका छौं । हामी मार्दैनौं, पक्रेर जेल हाल्छौं ।’ पार्टी मुख्लालय बल्खुमा जारी भेलामा उहाले भन्नु भयो ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger