सम्पत्ति विवरण नबुझाउने मन्त्री, उच्चपदस्थ अधिकारीहरुको नाम सार्वजनिक भएको छ। आफ्नो सम्पत्तिको विवरण नबुझाउनेमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगायत आठ जना मन्त्री समेत रहेको बुझिएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदार लगायत नौ जना मन्त्रीले समयमै आफ्नो सम्पत्ति विवरण नबुझाएको बताइएको छ ।
थप जानकारीको लागि भिडियो हेर्नुस
थप जानकारीको लागि भिडियो हेर्नुस
|
|
