जिल्ला कारागार धुलिखेलभित्र रसुवाबाट तीन दिन अघि स्थानान्तरण भएका एक कैदी मृतावस्थामा फेला परेका छन् । कारागारको कोठा नं २० मा ‘श्री नेपाल’ भनिने कुमार नेपाली मृतावस्थामा फेला परेका थिए । धारिलो हतियार तथा कुटपिटका करण कारागारमा भित्र कैदीको मृत्यु भएको आफन्तले दाबी गरेका छन् । घटनाको सत्य तथ्य नदिएको भन्दै लास आफन्तले नउठाउने बताएका छन् । भिडियो हेर्नुहोस
|