१५ पुस, एजेन्सी । रुसको मस्कोमा भएको विमान दुर्घटनमा ४ जनाको ज्यान गएको छ। चेक रिपब्लिकबाट नुकोभो एअरपोर्टमा झरेको विमान रनवेमा चिप्लिएको थियो। रनवेमा चिप्लिएपछी विमानमा आगो लागेको बताइएको छ।
टियु-२०४ नामक उक्त विमानमा मात्र ८ जना सवार थिए, बाँकी चार जना गम्भीर घाइते भएका छन्। अधिकारीहरुले पाइलटका गल्तीको कारण दुर्घटना भएको बताएका छन्। रनवेमा हिँउ जमेपछि विमान चिप्लिएको प्रारम्भिक अनुमान गरिएको छ। भिडियो हेर्न तल क्लिक गर्नुहोस

|