
यसको सुरुवात भने इंग्ल्याण्डकी ४० वर्षीया लिएन मायर्सले गरेकी जनाइएको छ । विल्ट शायरकी यिनले आफ्नो सौखको रुपमा बर्फमा न्यूड भएर खिचेको तस्वीर इन्टरनेटमा राखेकी थिइन् । त्यसपछि यो क्रमले ब्यापकता पाएको बताइन्छ । समाचारका अनुसार मायर्सले आफ्नो साथी डेनियल स्मिथका साथमा अन्डरवेयर पहिरिएको फोटो इन्टरनेटमा पोष्ट गरेकी थिइन् ।
त्यसपछि बर्फमा न्यूड भएर पोज दिनेहरुको लागि इन्टरनेटमा एक पेज नै बनाईएको जनाइएको छ ।
उक्त पेज ग्रुपमा अहिलेसम्म ६ हजारले लाईक गरिसकेका छन् भने २ सय ५० वटा विभिन्न रोचक तस्वीरहरु प्राप्त भईसकेको जनाइएको छ । ती फोटोहरुमा हरेक उमेर र लिंगका मानिसहरुका बर्फमा न्यूड भएर खिचेको विभिन्न पोजहरुको फोटो भएको पनि जनाइएको छ ।
|