Featured Post Today
print this page
Latest Post

सम्भोग बारेका रोचक तथ्य...एक चोटी पढ़ौ

विश्वमा सेक्सका लागि सबैभन्दा कम समय छुट्टाउने मानिस कुन देशका होलान् ? ठ्याक्कै यसै हो भन्न गाह्रो छ । तर एक अध्ययनले भने भारतीयहरुले सेक्समा सबैभन्दा कम समय दिन्छन् । अर्थात् भारतीयहरुको सम्भोगको समय सबैभन्दा छोटो छ । हालै एक कण्डम कम्पनीले गरेको एक अनलाइन सर्भे अनुसार भारतीय दम्पतीहरुले एक पटकको सम्भोगमा औषतमा १५ मिनेट १० सेकेण्ड समय खर्चिन्छन् । यसको अर्थ १५ मिनेटमा भारतीय दम्पतीहरुको यौनक्रिडाको शुभकार्य सम्पन्न हुन्छ ।
 विश्वका ३७ देशका ३० हजार मानिसमा गरिएको अध्ययनले यी देशमध्ये भारतीयहरुको सम्भोग सबैभन्दा छोटो हुने देखिएको हो । सर्भेक्षण अनुसार सेक्सका बेला कण्डम प्रयोगको सन्दर्भमा भने भारतीयहरु निकै अगाडि छन् । ७१ प्रतिशत दम्पतीले सम्भोगका बेला कण्डम प्रयोग गर्ने गरेका छ । कण्डम प्रयोगको सबालमा चिनीयाहरु पहिलो स्थानमा छन् । सयमा ७७ चिनिया दम्पतीले सेक्सका बेला कण्डम प्रयोग गर्छन् । ७३ प्रतिशतका साथ हंगकंगका दम्पतीहरु दोश्रो स्थानमा छन् । यस्तै पाकक्रिडामा भारतीयहरु पाँचौ स्थानमा छन् । सम्भोग पहिलेको पाकक्रिडामा भारतीय दम्पतीहरुले औषतमा १९ मिनेट बिताउँछन् । यस्तै सबैभन्दा बढि सेक्स गर्नेमा कोलम्बियालीहरु पहिलो स्थानमा छन् । ८९ प्रतिशत कोलम्बियालीले हप्तामा कम्तीमा एक पटक सेक्स गर्छन् । बढि सेक्स गर्ने सबालमा इण्डोनेसियाली र रसियनहरु संयुक्त रुपमा दोश्रो स्थानमा छन् । यस्तै सम्भोगका बेला चरम आनन्द प्राप्त गर्ने सबालमा भने हंगेरीयनहरु पहिलो स्थानमा छन् । गि्रकहरु दोश्रो र स्पेनी दम्पतीहरु तेश्रो स्थानमा रहेका छन् ।

दश प्रतिशतले गर्छन् अफिसमै यौनक्रिडा

एक अध्ययनले सयमा दश जना मानिसले आफ्नो कार्यालयमै सम्भोग गर्ने गरेको देखाएको छ । रोजगारी सम्बन्धी एक इन्टरनेट साइट ग्लासडोरले गरेको सर्भेक्षणले यस्तो देखाएको हो । आफ्ना १ हजार जना प्रयोगकर्तामा गरिएको अनलाइन सर्भेक्षणका क्रममा दश प्रतिशतले कार्यालयमै प्रेम र यौनलाई मूर्त रुप दिने गरेको बताएका छन् । ५१ प्रतिशत मानिसले कार्यालयभित्र आफ्नो सहकर्मीसाग प्रेम गर्न तथा सेक्स गर्नु कुनै नराम्रो काम नभएको बताए । सयमा ३७ जनाले सहकर्मीसाग रोमान्टिक गफ तथा अन्य व्यवहार गर्ने गरेको बताए ।
 यता २२ प्रतिशतले भने आफुले कार्यस्थलमा सहकर्मीसाग कुनै प्रेम तथा यौनजन्य कार्य नगरेको स्पष्टीकरण दिएका छन् । कतिपय मानिसहरु आफुले कार्यालयमा प्रेम तथा यौनजन्य काम नगरेपनि आफ्ना सहकर्मीको भने खुबै चियोचर्चो गर्दा रहेछन् । सर्भेक्षणका क्रममा ४१ प्रतिशतले आफ्ना केही सहकर्मीले कार्यालयमा यौनजन्य गतिविधि गर्ने गरेको सुइाको आफुले पाएको बताए । यद्यपि सर्भेक्षणको यो नतिजा सबै देशका सबै कार्यालयको हकमा नमिल्न सक्छ । तथापि यसले कार्यस्थलमा हुने रोमान्स तथा यौनजन्य गतिविधि बढिरहेको र समाजमा खुलापन बढिरहेको कुरालाई इंगित गर्ने बताइएको छ ।

प्रमिलाको पावरफुल बैशले धक्का हान्यो आर्यनलाई

नायक आर्यन सिग्देल यतिबेला हेटौडामा चलचित्र ‘दबाब’ को छायांकनमा व्यस्त छन् । यो चलचित्रमा समावेश एक आइटम गीतमा आर्यनले नव कलाकार प्रमिला खनालसँग मस्ती गरेका छन् ।‘मेरो पावरफुल वैशको धक्काले’ बोलको आइटम गीतमा आर्यन र प्रमिलाले नृत्य गरेका हुन् । गीतमा नायक आर्यन सिग्देललाई टाउकामा फेता बाधेर नाँच्दै गरेको देख्न सकिनेछ । उनले गीतको अवस्था अनुसार आफुले फेता कसेर नृत्य गरेको बताए ।दयाराम दाहालको निर्देशनमा तयार भएको यो सिनेमाको छायांकन अन्तिम चरणमा पुगेको छ । चलचित्रको २ गीत र क्लाइमेक्सको दृश्य छायांकन गर्न बाँकी रहेको नायक सिग्देलले  जानकारी गराएका छन् । चकलेटी नायक आर्यन सिग्देलका साथमा यो सिनेमामा नायिका निता ढुंगानाको अभिनय छ ।

गत सोमबार दिउसै काठमाडौंमा भएको हत्या काण्ड भिडियो खबर

गत सोमबार दिउसै काठमाडौंमा भएको हत्या काण्ड भिडियो खबर >>

कति राम्री क्यान्डिस (फोटो फिचरसहित)

मोडल क्यान्डिस स्वानिपोल विश्वकै सेक्सी महिलाको सुचिमा अग्रस्थानमा छिन् । १५ बर्षको उमेरबाट नै आफ्नो करिअर सुरु गरेकी क्यान्डिस अहिले विश्वका करोडौ फ्यान माझ लोकप्रिय छिन् । उनलाई फोव्र्स म्यागजिनले सर्वाधिक कमाई गर्ने मोडलहरुको सूचिको उत्कृष्ट १० मा समावेश गरिसकेको छ ।आकर्षक शरिरका कारण पनि क्यान्डिसको चर्चा विश्व बजारमा चलेको हो । साउथ अफि्रकाका जन्मिएकी यि मोडलले ५ हजार डलर दैनिक कमाउने बताइएको छ ।

सुजतालाई जाडो भएपछि गौरबले के गरे ? (भिडियो)

चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको लभस्टोरी चलचित्र ‘मञ्जरी’ ले दर्शकमाझ नौलो छाप छोड्दै चर्चा बटुलिरहेको छ । नयाँ २ अनुहार र उनीहरुको लोभलाग्दो अभिनयका कारणले पनि चलचित्रले चर्चा पाइरहेको हो ।गणेशदेव पाण्डेको कथा तथा निर्देशनमा तयार भएको यो चलचित्रमा गौरब पहाडी र सुजाता कोइरालाको अभिनय छ । साधारण कथावस्तुलाई आकर्षक तबरले प्रस्तुत गरिएकाले पनि ‘मञ्जरी’ ले चर्चा बटुलिरहेको हो । यसैबिच चलचित्रमा समावेश ‘जाडो’ बोलको गीतलाई सार्वजनिक गरिएको छ । टुका इन्टरटेन्मेन्टको व्यानरमा नरेशदेव पाण्डे, महेश चालिसे र प्रदिप उदयले निर्माण गरेको यो चलचित्रमा कालिप्रसाद बास्कोटाको संगीत समावेश छ । निर्देशक पाण्डे चलचित्र ‘मञ्जरी’ ले दर्शकलाई लैला मज्नु, रोमियो जुलियटको प्रेमलाई याद गराउने बताउँछन् । चलचित्रमा समावेश ‘जाडो’ बोलको गीतले पनि चर्चा पाउने विश्वास गरिएको छ । भिडियो हेर्न तल क्लिक गर्नुस...

 

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger