ओजोन तहमा प्वाल परेको कुरा पहिलोपटक पत्ता लगाउने बेलायती वैज्ञानिक जोए फरम्यानको निधन भएको छ । केही समयदेखि विरामी भएर थलिएका ८२ वर्षीय फरम्यानको निधन भएको बीबीसीले जनाएको छ । जोएको ७ अगष्ट १९३० मा जन्म भएको थियो । बेलायती अन्र्टार्कटिक र्सर्भे अभियानका सदस्य समेत रहेका जोसेफ चार्ल्स फरम्यानले अन्र्टार्कटिकका माथिको ओजन तहमा प्वाल परेको कुरा पहिलोपटक पत्ता लगाएका थिए । उनले ब्रेन गार्डर तथा जोन शांकलिनसँगै मिलेर ओजन विनाशको बारेमा सन् १९८५ मे १६ का दिन एक शोध प्रकाशित गरेका थिए । जसले ठूलो तहल्का मच्चाउन सफल भएको थियो ।
क्लोरोफ्लोरो कार्वनयुक्त तत्वहरुका कारण ओजन तह विनाश भैरहेको र ओजन तह विनाश हुँदा सूर्यका परावैजनी किरण पृथ्वीमा आइ त्यसले जिवजन्तु तथा वनस्पतीको विनाश गर्ने कुरा पहिलोपटक सोही शोधमा उल्लेख गरिएको थियो ।
सन् १९९० मा अन्तिम पटक अन्र्टार्कटिकाको भ्रमणमा गएसँगै जोएले वैज्ञानिक शोधको कार्यबाट सन्यास लिएका थिए ।
ओजन तह अक्सिजनका तिनवटा अणु मिलेर बनेको ओजन ग्यासको एक तह हो जुन वायुमण्डलको १६ देखि २५ किलोमिटर सम्म पाइन्छ । यसले र्सर्ूयबाट आउने परावैजनी किरणलाई रोक्ने गर्छ ।
Latest Post
Showing posts with label बिज्ञान प्रविधि. Show all posts

बिज्ञान प्रविधि

ओजोन विनाश पत्ता लगाउने वैज्ञानिकको निधन

के छ त यहाँ भित्र
बिज्ञान प्रविधि
बिज्ञान प्रविधि
बेला-बेलामा यदी तपाई कुनै बिजुली नभएको ठाऊँमा या कुनै लामो लोडसेडिङको शिकार बन्नु भयो भने तपाईलाई सबैभन्दा टाउको दुखाईको विषय बन्छ तपाईको मोबाईल चार्जको समस्या । तर, अब तपाईले यस्तो समस्यबाट छुटकारा पाउनु हुने भएको छ ।
यदी कुनै ठाऊँ जहाँ तपाईले मोबाईल चार्ज गर्न बिजुली पाउनुहुन्न त्यस्तो ठाऊँमा तपाईले पानीबाटै मोबाईल चार्ज गर्न सक्नु हुनेछ । अर्थात् अब मोबाईल पानीबाट पनि चार्ज हुनेछ ।
स्विडेनका वैज्ञानिकहरूले एउटा यस्तो प्रविधीको विकास गरेको छ जुन प्रविधीको प्रयोगबाट पानीबाट पनि मोबाइल चार्ज गर्न सकिन्छ । कुनै बिजुलीबिना, जतिबेला आवश्यक पर्छ त्यतिबैला नै तपाईले मोबाईल चार्ज गर्न सक्नु हुनेछ ।
यसका लागी मात्र एक चम्चा पानी भए पर्याप्त हुन्छ । स्विडेनको केटिएच रोयल इन्टिच्युट अफ टेक्नोलोजी र माइएफसीले पहिलोपटक पानीबाट चार्ज गर्न सकिने प्रविधीको विकास गरेको हो । यो प्रविधीले ब्याट्रीलाई ३ वाट सम्म चार्ज ग्रन सक्ने बताइएको छ र यसलाई चार्ज गर्न शूद्ध या अशुद्ध जस्तो पानी भएपनि हुने वैज्ञानिकहरूको भनाई छ । यो प्रविधीबाट तपाईले आईफोन पनि चार्ज गर्न सक्नु हुनेछ । यसले २५ प्रतिशत देखी १०० प्रतिशतसम्म चार्ज गराउन सक्छ ।
अब पानीबाटै मोबाइल चार्ज हुने

२४ बैशाख, एजेन्सी । माईक्रोसफ्ट कम्पनीले बजारमा ल्याएको विन्डोज ८ अपरेटिङ सिस्टमका करिब १ करोड लाइसेन्स बेचेको बताएको छ । माइक्रोसफ्टले विन्डोज ८ ६ महिना अगाडि बजारमा सार्वजनिक गरेको थियो ।
पहिलो दुई महिनामा माइक्रोसफ्टले विन्डोज ८ का ६० लाख लाइन्सेन्स बिक्रि गरिएको बताएको छ भने पछिल्लो ४ महिनामा मात्र ४० लाख विन्डोज ८ का लाइसेन्सहरू बिक्री गरिएको जनाएको छ ।
गत अक्टुबरमा सार्वजनिक गरिएको उक्त विन्डोज ८ ले आशातित सफलता भने हात नपारेको माइक्रिसफ्टका केही कर्मचारीहरुले जनाएका छन् । उनीहरुका अनुसार विन्डोज ८ को तुलनामा विन्डोज ७ को अपरेटिङ सिस्टमले राम्रो व्यापार गरेको थियो । कम्पनीले एक वर्षमा करिब २ करोड ४० लाख अपरेटिङ सिस्टम विन्डोज ७ बिक्री गरेको थियो ।
कम्पनीले विन्डोज ८ लाई टच प्रणालीमा समेत काम गर्न सक्ने बनाएको थियो । यसले एप्पल र सामसुङलाई समेत पछी पार्दै ट्याब्लेटमा यसको प्रयोग अझ धेरै हुने आशा गरेको थियो तर अपेक्षाकृत रूपमा बिक्रि भने हुन सकेन ।
माइक्रोसफ्टले यसबारे थप जानकारी केहि समय पछि दिने जनाएको छ भने अहिले लाइसेनसको माग बढ्दै गएको दावी पनि गरेको छ ।
माइक्रोसफ्टले बेच्यो १ करोड वटा विन्डोज ८ को लाइसेन्स

अब कपडा धुनै नपर्ने, सय दिनसम्म नधोइ लगाउन मिल्ने

लुगा धुन फुर्सद नभएका तथा जाँगर नचल्नेहरुका लागि खुसीको खबर छ । अमेरिकामा यस्तो अभूतपूर्व शर्ट बनाइएको छ जो नधोइकन १ सय दिनसम्म लगातार लगाउँदा पनि फोहोर हुँदैन र इस्त्री लगाउनु पनि पर्दैन ।
ऊनी सहितको उक्त शर्ट रिंकल फि्र अर्थात् नखुम्चिने र कडा परिश्रम पछि पनि यसबाट पसिनाको गन्ध पनि नआउने खालको रहेको दाबी उत्पादकको रहेको छ ।
अमेरिकी कम्पनी वुल एण्ड पि्रन्सका अनुसार यो धर्के शर्ट अघाउञ्जी लगाउँदा समेत खुम्चिँदैन, गन्ध आउँदैन । सधै धोएजस्तै फ्रेस देखिन्छ । कटनभन्दा ऊनी ६ गुणा खपाउ भएको र यसले मुज्जा तथा गन्ध समेत प्रतिरोध गर्ने भएकाले यसमा कुनै पनि रसायनको प्रयोग गर्नु नपर्ने दाबी उसको छ ।
निकै मीहिन ऊनीको धागोबाट बुनेर यो शर्ट तयार पारिएको छ । एउटा शर्टको मूल्य ९८ अमेरिकी डलर पर्ने बताइएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुस्..
के छ त यहाँ भित्र
बिज्ञान प्रविधि
बिज्ञान प्रविधि

अब मोबाइलका लागि कण्डम

अब आफ्नो मोबाइललाई पानीबाट बचाउनका लागि कण्डमको प्रयोग गर्न सकिने भएको छ । सुन्दै अचम्म लाग्नसक्छ । तर यो कुरा सत्य हो की अब कण्डम बनाउने पदार्थबाटै बनेको मोबाइलको खोलले मोबाइल फोनलाई पानीबाट बचाउनेछ ।
यो थर्मोप्लास्टिक फोन कभर त्यहीँ प्लास्टिक हो जसबाट कण्डम बनाइन्छ । यो मोबाइल कभर पारदर्शी हुने र धुलो तथा पानीबाट मोबाइलको सुरक्षा गर्नेछ । कण्डम कभर नाम दिइएकोे उक्त मोबाइल फोनको खोलले जस्तो सुकै वषर्ातमा समेत मोबाइल फोनलाई पानीबाट जोगाउनेछ ।
कण्डम कभर फोनका विभिन्न मोडेलका खोल निर्माण गरिएको छ । आइफोन तथा ग्यालेक्सी स्मार्टफोन लगायतका सबै मोबाइल ग्याजेटका लागि दुरुस्तै मोडेलमा कण्डम कभर उत्पादन गरिएको छ । यो खोल निकै पारदर्शी रहेको र यो खोलभित्रैबाट मोबाइलले फोटा खिच्ने तथा टचस्त्रिmन फंक्सन समेतमा कुनै असर गर्दैन । स्मार्टफोनको कण्डम नाम दिइएको उक्त मोबाइल खोल अनलाइन र्फम फायरबक्सले उत्पादन गरेको हो ।
के छ त यहाँ भित्र
बिज्ञान प्रविधि