Kilo Tango Mike | May 21 2013
Latest Post
विश्व खबर

१४ औ रानी बन्ने अवसर छाडेर २२ वर्षीय युवती फरार

६ जेठ, लण्डन । दक्षिण अमेरिकी देश स्वाजील्याण्डका राजा मस्वातीको १४ औ रानी बन्न अस्विकार गर्दै एक युवती देश नै छाडेर भागेकी छिन् ।
२२ वर्षिय युवती तिनत्सवालो नगोबेनले रानी बन्ने अवसर छाडेर बेलायत भागेकी छिन् । राजा मस्वातीको १४ औ रानी बन्न अस्विकार गर्दै उनी बेलायत भागेकी हुन् । मस्वातीका अहिले पनि १३ रानी दरबारमा नै छन् भने उनका २७ सन्तान भइसकेका छन् र १४ औ रानीको रूपमा नगोबेनलाई राजदरबारमा भित्राउन चाहन्थे । तर, उनले यस प्रस्तावलाई अस्विकार गरेकी थिइन् ।
राजाले जबरजस्ति विबाह गर्ने डरले उनी भागेर बेलायत पुगेकी हुन् । उनी अहिले बेलायतको शरणमा बेलायतमा बसिरहेकी छिन् ।
स्वाजिल्याण्डका राजालाई हरेक वर्ष आफ्नो लागी नयाँ रानी छान्ने अधिकार छ । यहि अधिकारको प्रयोग गर्दै ४५ वर्षीय मस्वातीले नगोबेनलाई छानेका थिए । नगोबेनलाई मस्वातीले उनकै चौथो पत्नीको दरबारमा देखेका थिए । नगोबेनलाई देखेपछी राजाले उनलाई विबाह गर्ने सोच बनाएको थाहा पाएपछी उनी आत्तिएकी थिइन् ।
नगोबेनलाई देखेपछी राजाले उनलाई सताउन थाले अर्थात् उनलाई विभिन्न बहानामा भेट्न खोज्ने र अनेक किसिमले दु:ख दिइरहन थालेका थिए । नगोबेन त्यहाँ एक बोर्डिङ स्कुल पढाउने पनि गर्थिन् । उनलाई राजाले त्यही आएर पनि जबरजस्ति पत्नी बन्न दवाव दिने गर्न थालेका थिए । पछी उनले बोर्डिङ पनि छाडिदिइन् र उनी बेलायतको शरणमा पुगिन् ।
के छ त यहाँ भित्र
विश्व खबर
समाचार
६ जेठ, वीरगञ्ज । पर्साको सुवर्णपुरमा गएराति विषालु सर्पको डसाइबाट एक स्थानीय मन्दिरका पूजारीको ज्यान गएको छ ।
सो गाविसमा रहेको श्री कृष्ण प्रर्णामी मन्दिरका पूजारी लक्ष्मी लामाको विषालु सर्पको डसाइबाट ज्यान गएको स्थानीयवासीले जानकारी दिएका छन् ।
सुवर्णपुर गाउँबाट मन्दिरतर्फ जाने क्रममा लामालाई सर्पले डसेर उनी गम्भीर घाइते भएका थिए । गम्भीर अवस्थामा रहेका लामालाई उपचारका लागि सुवर्णपुर स्वास्थ्य चौकीमा लगिएकोमा उनको राति नै उपचारका क्रममा मृत्यु गएको स्थानीयवासीले जानकारी दिएका छन् ।
स्थानीयका अनुसार पछिल्ला दिनमा सो गाविस आसपासमा विषालु सर्पको प्रकोप बढेको छ । प्रचण्ड गर्मीका कारण पनि सर्प प्रकोप बढेको हो । रासस
सर्पले लियो पूजारीको ज्यान

गीत
New Nepali Song New York ko Metro relaimaa
New Nepali Song New York ko Metro relaimaa
के छ त यहाँ भित्र
गीत
गीत
Latest Nepali Lok Dohori Geet 2013 JunMa Pani Dag Chha(OFFICIAL FULL SONG) By Ramji Khand
Latest Nepali Lok Dohori Geet 2013 JunMa Pani Dag Chha(OFFICIAL FULL SONG) By Ramji Khand
के छ त यहाँ भित्र
गीत
समाचार

५० हजारमा नक्कली प्रहरी

६ जेठ, कपिलबस्तु । शारीरिक र लिखित परीक्षा उर्त्तीण गरेपछि प्रहरी सेवामा प्रवेश पाइन्छ । तर यहाँ कुनै मिहिनेत र दुःखबिना प्रहरीको नक्कली नियुक्ति दिलाइदिने एक जना पक्राउ परेका छन् । प्यूठानका २ जनालाई नक्कली नियुक्तिपत्र दिएर कार्यालयमा हाजिर गर्न पठाउने बरकुलपुर ८, भरियाटोलका दिलीप विक प्रहरीको फन्दामा परेका हुन् ।
प्यूठान, हंसपुर ४ का प्रकाश र आशा विकसँग प्रहरीमा जागिर लगाइदिने भन्दै उनले जनही ५०/५० हजार लिएर नक्कली नियुक्तिपत्र दिएका थिए । प्यूठानबाट एउटै बसमा आउँदै गर्दा पुसमा दिलीपसँग उनीहरुको चिनजान भएको थियो । दिलीपले दुबैलाई आफू नेपाली सेनाको ठूलो मान्छे भएको र ठूला नेताहरुसँग चिनजान भएकाले सजिलै जागिर लगाइदिने प्रलोभन दिएका थिए । चलाख दिलीपले छिट्टै मन जितेको कान्तिपुर दैनिकमा खबर छ ।
प्रहरी बन्न उत्सुक पीडितले पटकपटक गरी १ लाख बुझाएपछि दिलीपले उनीहरुलाई नियुक्तिपत्र दिएका थिए । नेपाल सरकार, गृहमन्त्रालय, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटबलको कम्प्युटरमा लेटर प्याड बनाई ०६९ माघ ३ को मिति राखेर फागुनमा उनीहरुलाई नियुक्तपत्र दिएका थिए ।
के छ त यहाँ भित्र
समाचार
मनोरंजन
Lokgeet Countdown | May 19th 2013
Lokgeet Countdown | May 19th 2013
के छ त यहाँ भित्र
मनोरंजन
विनिमयदर
Exchange Rate for 20 May, 2013
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
87.50
88.10
European euro
1
112.36
113.13
UK pound sterling
1
132.72
133.63
Swiss franc
1
89.98
90.60
Australian dollar
1
85.12
85.70
Canadian dollar
1
85.09
85.67
Singapore dollar
1
69.50
69.98
Japanese yen
10
8.48
8.54
Chinese renminbi (Yuan)
1
14.25
14.35
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
13.07
Danish Krone
1
15.08
Hong Kong dollar
1
11.27
Saudi Arabian riyal
1
23.33
Qatari riyal
1
24.03
Thai baht
1
2.93
UAE Dirham
1
23.82
Malaysian ringgit
1
28.95
Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
Return to top
के छ त यहाँ भित्र
विनिमयदर
समाचार
साझा सवाल: नेपालको पर्यटन व्यवसाय (सोलुखुम्वु)हेर्नुस आजको साझा सवाल ...
साझा सवाल: नेपालको पर्यटन व्यवसाय (सोलुखुम्वु)हेर्नुस आजको साझा सवाल ...
के छ त यहाँ भित्र
समाचार
मनोरंजन
हास्य टेलिश्रृंखला हर्के हल्दार,Harke Haldar | May 19th 2013
हास्य टेलिश्रृंखला हर्के हल्दार,Harke Haldar | May 19th 2013
के छ त यहाँ भित्र
मनोरंजन
समाचार
अन्तरजातीय विवाह गरेकै कारण हत्यागर्ने धम्की भिडियो खबर .
अन्तरजातीय विवाह गरेकै कारण हत्यागर्ने धम्की भिडियो खबर .
के छ त यहाँ भित्र
समाचार
गीत
New Nepali Lok Geet 2070 Jindagika Rangaharuma Nepali Melodious Song 2013
New Nepali Lok Geet 2070 Jindagika Rangaharuma Nepali Melodious Song 2013
के छ त यहाँ भित्र
गीत
समाचार

आफ्नै श्रीमतीको गोली हानी हत्या

५ जेठ, लहान । सिरहाको दक्षिणी गाढा गाविस-९ मा एक व्यक्तिले आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका छन् । वडा प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हरिराज वाग्लेका अनुसार करिब ३५ वर्षीय श्यामसुन्दर महतोले कञ्चटमा गोली हानेर ३२ वर्षीया श्रीमती बवितादेवी महतोलाई हत्या गरी फरार भएका छन् ।
आइतवार बिहान घटनास्थलबाट शव लिएर फर्किनु भएका प्रहरी निरीक्षक गोपालप्रसाद ढकालले राति १२ बजेतिर घरमा श्रीमतीको हत्या गरेपछि सोही गाविसको वडा नं- ३ मा रहेका साढुभाइ नन्दीलाल महतोको घरमा छोराछोरीलाई छोडी गाउँदेखि पूर्वतिर रहेको बलान नदीतिर भागेको गाउँलेलाई उद्धृत गर्दै बताउनुभयो । ‘मैले श्रीमतीको हत्या गरेँ, छोराछोरीलाई हेरिदिनु’ भन्दै छोराछोरीलाई साढुभाइको घरमा छोडेर फरार भएका श्यामसुन्दरको खोजी भइरहेको प्रहरी निरीक्षक ढकालले उल्लेख गर्नुभयो ।
घटनाको सूचना पाएलगत्तै घटनास्थल पुग्दा सात दशमलव ६ एमएमको पेस्तोलको गोलीको खोका र खाली म्यागेजिन भेटिएको प्रहरी निरीक्षक ढकालले जानकारी दिनुभयो । प्रहरीले महतोको घरमा खानतलासी गर्दा प्लास्टिकको बोरामा बाँधेर राखेको अवस्थामा एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउन्ड गोलीसमेत बरामद गरेको छ ।
प्रहरीले मृतक महतोको माइती सीमावर्ती भारतीय गाउँमा भएको सूचना पाएपनि यकिन नभएपछि सुनसरीको कोसी टप्पु क्षेत्रमा बस्दै आएका सासुससुरा र जेठाजुलाई घटना लगत्तै बोलाएको छ । मृतकको शव परीक्षणका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ । रासस
के छ त यहाँ भित्र
समाचार
मनोरंजन
Jeevan Saathi With Rishi Dhamala and Aliza Gautam
Jeevan Saathi With Rishi Dhamala and Aliza Gautam
के छ त यहाँ भित्र
मनोरंजन
गीत
New Nepali Lok Geet 2070 Jindagika Rangaharuma Nepali Melodious Song 2013
New Nepali Lok Geet 2070 Jindagika Rangaharuma Nepali Melodious Song 2013
के छ त यहाँ भित्र
गीत
समाचार
५ जेठ, काठमाण्डौं । फोक्सोमा पानी जमेको आशंकामा तनहुँबाट वीर अस्पताल रेफर भएका नरेन्द्र पौडललाई आकस्मिक कक्षमा पुर्याउनासाथ स्वास्थ्यकर्मीले आइसियू खाली छैन बाहिर लानुपर्छ भने । सहयोगीले जस्तै ती स्वास्थ्यकर्मीले आफैं फोन गरेर अरु अस्पतालमा आइसियू खाली भए/नभएको सोधीखोजी गरे । ‘म बिरामी पठाइदिन्छु सहयोग गरिदिनुस्’ भन्दै फोन राखेपछि उनले बिरामीका आफन्तसँग भने, ‘सुन्धारामा छ, लाइफकेयर अस्पतालमा मैले भनिदिएको छु, वीरबाट आएको भन्नुस् ।’
अस्पताल पुर्याएपछि परिवारलाई बिरामी भेट्न नदिएको नागरिक दैनिकमा खबर छ । एक दिन बिराएर ५० हजार रुपैयाँ जम्मा गर्ने निर्देशनमात्रै आउन थाल्यो । पाँचौं दिन पौडेल परिवारले अस्पतालमा कार्यरत एक चिकित्सकलाई चिन्ने आफन्तमार्फत् बिरामीको अवस्था बुझ्न लगाए । ती आफन्तले बिरामीको आर्थिक अवस्था कमजोर भएको बताएपछि लाइफकेयरका चिकित्सकले सुझाए, ‘आइसियूमा राख्नै नपर्ने बिरामी हो, मैले भनेको नभनीकन जसरी भए पनि वीरमै लानुस् ।’ ती चिकित्सककै सल्लाहअनुसार पौडेल परिवारले पैसा छैन भन्दै वीर लान्छु भने । अस्पताल प्रशासनले मानेन आजको नागरिकमा खबर छ । अबको पैसा तिर्दैनौं भनेपछि अस्पतालले आइसियूबाट डिस्चार्ज गर्यो ।
वीरअस्पतालको आइसियु सेवामा पनि चर्को दलाली

‘आइसियूमै राख्न नपर्ने अवस्था रहेछ तर प्रत्येक दिन विभिन्न शुल्कको नाममा ४० देखि ५० हजार रुपैयाँको बिल दिएको छ,’ पौडेल पत्नी सरिताले भनिन् ।
लाइफकेयरबाट फिर्ता भएपछि वीरको जनरल वार्डमा बसेर केही दिन उपचार गराएका पौडेल घर फर्किने तयारीमा छन् । अस्पतालमा केही दिन बस्दा भेटघाटमा आउनेका अनुभव सुनेपछि पौडेल परिवारले थाहा पाए– निजी अस्पतालले पैसा कमाउन राख्नै नपर्नेलाई पनि आइसियूमा राख्दा रहेछन् । यतिसम्म कि त्यस्ता निजी अस्पतालले वीरलगायत ठूला अस्पतालमा सहयोगीका रुपमा दलाल खटाएका हुँदा रहेछन् । ‘सुरूमा वीरमा आइसियूमा राख्नुपर्छ भन्ने मान्छेलाई बीचमा लाइफकेयरमै भेटेको थिएँ, घुम्न आएको भन्थ्यो,’ पौडेलपत्नी सरिताले भनिन्, ‘लाइफकेयरकै दलाल रहेछ पैसा लिन गएको होला ।’
वीर अस्पतालको आकस्मिक कक्षबाट मात्रै दैनिक ३ देखि ६ जना गम्भीर अवस्थाका बिरामीलाई सघन उपचार कक्ष (आइसियू) र कृत्रिम श्वासप्रश्वास यन्त्र (भेन्टिलेटर) छैन भन्दै यसरी नै विभिन्न अस्पतालमा रेफर गरिन्छ । रेफरको कारण खुलाउनुपर्ने नियम लागेपछि अनावश्यक बहाना गरेर बिरामी रेफर गर्ने प्रवृत्ति केही घटे पनि आइसियू नै नपाएर फर्काउनुपर्ने बिरामी संख्या झन्डै त्यत्ति नै हुन्छ ।
स्रोत ओनलाइनखबर
के छ त यहाँ भित्र
समाचार
धर्म
धोका होला ,धोका होला है...भिडियो हेर्नुस
धोका होला ,धोका होला है...भिडियो हेर्नुस
..
के छ त यहाँ भित्र
धर्म
समाचार
नेपालीको स्वाभिमान र राष्ट्रियतामाथि सीधा धावा बोल्दै भारत भिडियो हेर्नुस
नेपालीको स्वाभिमान र राष्ट्रियतामाथि सीधा धावा बोल्दै भारत भिडियो हेर्नुस
..
के छ त यहाँ भित्र
समाचार