खबर
केटी मागेर जन्तीसहित जग्गेमा बस्न पुगेका एकजना बेहुलाले सोमबार राजधानीमा बेहुली वरिपरि जग्गेमा तीन फन्का घुमिसकेपछि बिहे नगर्ने निर्णय गरेका छन् । बेहुलाले जग्गेमा बसेकै बेला अकस्मात् मन परिवर्तन गरी बिहे नगर्ने अडान लिएपछि बेहुली पक्षले बेहुलाको आधा सम्पति क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।
जन्ती लिएर मण्डप पुगेर जग्गेमा समेत बसिसकेका अनिल चौँलागाइले स्वयंवरसमेत गरिसकेपछि अचानक मन परिवर्तन गरेका हुन्। हेर्नस भिडियो खबर
|