दिनहु नेपाली सिमा मिचिरहेको भारतले अहिले चीनले भारतको सिमा नै पार गरि बसेको छ ! चिनले भारतको सिमा अतिक्रमण गर्दैछ भन्ने यो खबरले भारतीय सत्ता डगमगाउन थालेको छ,अब थाहा हुन्छ आफ्नो सिमा मिचिंदा कति दुख लाग्दो रहेछ | थाहा भयो भारतलाइ ! अनि हाम्रो नेपाल सिमा सयौ ठाउमा मिच्दा हामी नेपालीलाई कस्तो भएको रहेछ ? भारतलाई हामी नेपाली को प्रश्न कि हाम्रो सिमाना मिच्न हुने उसको नहुने यस्तो पनि हुन्छ ? हेर्नुस भिडियो कसरि मिचेको छ चीनले भारतीय सिमा ....
|