भाउजुको हत्या गर्ने देवर प्रहरीको फन्दामा(सामान्य विवादमा हत्या)भिडियो खबर

बिरामीको बहानामा अस्पताल ल्याइएकी ३५ वर्षीया ममता चौरसियाको हत्या भएको खुलेको हो । गत बुधबार कान्तिपुर अस्पतालमा उपचारका लागि ल्याइएकी उनको मृत्यु भएको थियो। उपचारका क्रममा उनको मृत्यु भएपछि कालगतिले मृत्यु भएको भन्दै दाहसंस्कारका लागि उनका देवर सनत चौरसियाले शव मागेका थिए। चिकित्सकले मृत्युको कारण पहिल्याउन ममताको पोष्टमार्टम गर्दा उनको घाँटीको भित्री हड्डी भाँचिएको भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। भिडियो हेर्न तल क्लिक गर्नुस्...

 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger