२२ चैत | भारतको छोटुनगर राइया धार बस्दै आएका एक नेपाली परिवारले आत्मदाहको प्रयास गर्दा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । आत्मदाह प्रयास गर्दा ४० वर्षीय भरतमान सिंहको मृत्यु भएको छ भने अन्य दुई को को हुन् खुलेको छैन । आत्मदाह प्रयास गर्दा सो परिवारका अन्य सदस्यहरु रेखा, आशा, बासुमती र गिरिशमान गम्भीर घाइते भएका थिए । हेर्नुस भिडियो खबर ..
|