जन्मदाको चिनो पनि कस्तो कस्तो ?(फोटोफिचर सहित)

जन्मदै सरीरमा विभिन्न खालका कोठी वा छालामा कुनै धब्बा भएमा त्यसलाई चिनो भन्ने चलन छ हामीकहाँ । जन्म चिनो अधिकांस सामान्य भएपनि केही निकै असामान्य हुन्छन् । खासगरी वंशाणुगत विकृतिका कारण यस्ता अस्वभाविक सारीरिक लक्षण देखा पर्छन् । हामीले यहाँ केही त्यस्ता तस्वीरहरु प्रस्तुत गरेका छौँ जसमा जन्मँदै विभिन्न खालका सारीरिक विकृती छन् । अर्थात् निकै अचम्मका जन्मचिनो छन् । मानिस मात्र नभएर विभिन्न जनावरका यस्ता अनौठा चिनो समेत यहाँ प्रस्तुत गरिएको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger