मलद्धारको क्यान्सर विरुद्ध नांगिए युवतीहरु (फोटोफिचर)

महिलाहरुमा हुने मलद्धारको क्यान्सरका बारेमा जनचेतना जगाउन तथा यसको उपचारमा सहयोग पूराउन भन्दै १२ जना बेलायती युवतीहरु नांगिएका छन् । महिलाको मलद्धार क्यान्सरको उपचारमा सहयोग पूराउने एक च्यारिटी संस्थाको सन् २०१३ को क्यालेन्डरका लागि उनीहरुले न्यूड पोज दिएका हुन् । यसरी नांगिनेमा मलद्धार क्यान्सर पीडित महिलाकी २२ वर्षीया छोरी इली नार्दो, उनकी भाउजु सराह तथा इलीका अन्य २०।२२ वर्षे साथीहरु रहेका छन् । क्यालेन्डरमा नांगा पोज दिने यी युवतीहरु कुने चर्चित मोडेल होइनन् तर यिनीहरुले जुन सदिक्षाका लागि जोखिम उठाएका छन् त्यो भने प्रसंसायोग्य नै छ । यिनीहरुको यो साहसबाट क्यान्सर पीडित बेलायती महिलाको उपचारमा अवश्य पनि सहयोग जुट्नेछ र क्यान्सरका विषयमा महिलामा जनचेतना बढ्नेछ भन्ने अपेक्षा गरिएको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger