१४ पुस, काठमाण्डौं । नयाँ दिल्लीमा बसभित्र बलात्कार र आक्रमणको सिकार परेकी २३ बर्षकी युवतिको गएराती निधन भएको छ । उनको आज विहान नेपाली समयअनुसार साढे २ बजे निधन भएको हो । दिल्लीमा भएको संघन कक्षमा उपचार भएपछि एयर एम्बुलेन्सबाट थप उपचारका लागि सिंगापुरको माउन्ट एलिजावेथ हस्पिटल लगिएको थियो । उनको उपचारकै क्रममा आज निधन भएको चिकित्सकहरुले बताएका छन् । हेर्नुहोस रिपोर्ट भिडियो
|