
पीडित युवतीको आत्माको चीरशान्तिको कामनाका साथै बालात्कारीलाई मृत्युदण्डको माग गरि भएका प्रदर्शनहरु जारी रहेकै बेला केहि बलिवुड तथा ग्ल्यामर वल्र्डका मोडेलहरुले दिल्ली सामुहिक बलात्कार घटना प्रति रोष प्रकट गर्दै यसको बिरोधमा प्रदर्शन गर्ने उद्देश्यले केहि अर्धनग्न तस्बीरहरु खिचाएका छन् । यी अर्धनग्न मोडेलहरुले पिठ्युमा स्टप ग्यांगरेप र ह्याँग रेपिस्ट लेखाएका छन् र शरीरमा भारतीय झण्डा बेरेका छन् ।
|