
उनको लापरवाह व्यवहारका कारण संगठनको छवि धुमिल बनेको भन्दद्यै संगठनका प्रभावशाली सदस्यहरुले प्रहरी महानिरीक्षक कुवेर रानालाई पटक पटक काठमाण्डौँ प्रमुृख फेर्न सुझाव दिएका थिए । चुल्ठे मन्द्रे नियन्त्रण अभियानवाट उनी अति आलोचित भएका थिए । शुक्रवार कान्छी श्रीमति गोमा सुवेदीले उनको कार्यकक्षमा बबाल गरेपछि उनको सरुवाको निर्णय भएको हो ।आजको नागरिक दैनिकले समाचार छापेको छ ।
क्यासिनो नियन्त्रण निष्प्रभावी बनेको, अन्ना क्यासिनोका जिएम तप्तबहादुर विष्टलाई हिरासतमा नराखी प्रहरी कर्मचारीको कोठामा राखेको जस्ता घटना सार्वजनिक भएपछि गृह नेतृत्वसमेत उनीप्रति असन्तुष्ट थियो ।
|