नेकपा-माओवादीसहितका २२ दले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
आफूहरुको विरोधका वाबजूद चार दल रेग्मीको नेतृत्वमा सरकार बनाउने तयारीमा जुटेपछि २२ दलले बैठक गरेर आन्दोलनको चेतावनी दिएका हुन् ।भिडियो हेर्न तल क्लिक गर्नुस् ...
|