असार ७ भित्र चुनाव, चार दलबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर भिडियो खबर

प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी मन्त्रिपरिषद् गठन गर्नेलगायतका विषयमा मधेसी मोर्चासहित प्रमुख चार दलबीच आज साँझ सहमतिमा हस्ताक्षर भएको छ । नयाँवानेश्वरस्थित सेना समायोजन विशेष समितिको कार्यालयमा लामो समयदेखिको राजनीतिक तथा संवैधानिक गतिरोध अन्त्य गर्नेगरी नेताहरुले सो सहमतिमा हस्ताक्षर गर्नुभएको हो ।भिडियो हेर्न तल क्लिक गर्नुस्...






 
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger