Featured Post Today
print this page
Latest Post

५० हजारमा नक्कली प्रहरी


६ जेठ, कपिलबस्तु । शारीरिक र लिखित परीक्षा उर्त्तीण गरेपछि प्रहरी सेवामा प्रवेश पाइन्छ । तर यहाँ कुनै मिहिनेत र दुःखबिना प्रहरीको नक्कली नियुक्ति दिलाइदिने एक जना पक्राउ परेका छन् । प्यूठानका २ जनालाई नक्कली नियुक्तिपत्र दिएर कार्यालयमा हाजिर गर्न पठाउने बरकुलपुर ८, भरियाटोलका दिलीप विक प्रहरीको फन्दामा परेका हुन् । प्यूठान, हंसपुर ४ का प्रकाश र आशा विकसँग प्रहरीमा जागिर लगाइदिने भन्दै उनले जनही ५०/५० हजार लिएर नक्कली नियुक्तिपत्र दिएका थिए । प्यूठानबाट एउटै बसमा आउँदै गर्दा पुसमा दिलीपसँग उनीहरुको चिनजान भएको थियो । दिलीपले दुबैलाई आफू नेपाली सेनाको ठूलो मान्छे भएको र ठूला नेताहरुसँग चिनजान भएकाले सजिलै जागिर लगाइदिने प्रलोभन दिएका थिए । चलाख दिलीपले छिट्टै मन जितेको कान्तिपुर दैनिकमा खबर छ । प्रहरी बन्न उत्सुक पीडितले पटकपटक गरी १ लाख बुझाएपछि दिलीपले उनीहरुलाई नियुक्तिपत्र दिएका थिए । नेपाल सरकार, गृहमन्त्रालय, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटबलको कम्प्युटरमा लेटर प्याड बनाई ०६९ माघ ३ को मिति राखेर फागुनमा उनीहरुलाई नियुक्तपत्र दिएका थिए ।

Lokgeet Countdown | May 19th 2013

Lokgeet Countdown | May 19th 2013

 

Exchange Rate for 20 May, 2013

Exchange Rate for 20 May, 2013
 Exchange Rates Fixed by Nepal Rastra Bank Currency Unit Buying/Rs. Selling/Rs.
 Indian Rupee 100 160.00
 160.15 
Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs. 
U.S. dollar 1 87.50
 88.10 
European euro 1 112.36
 113.13 
UK pound sterling 1 132.72
 133.63 
Swiss franc 1 89.98 
 90.60 
Australian dollar 1 85.12 
 85.70 
Canadian dollar 1 85.09 
 85.67 
Singapore dollar 1 69.50
 69.98 
Japanese yen 10 8.48
 8.54 
Chinese renminbi (Yuan) 1 14.25
 14.35 
Only Buying rates Currency Unit Rates/Rs.
 Swedish Krone 1 13.07 
Danish Krone 1 15.08 
Hong Kong dollar 1 11.27 
Saudi Arabian riyal 1 23.33 
Qatari riyal 1 24.03 
Thai baht 1 2.93 
UAE Dirham 1 23.82
 Malaysian ringgit 1 28.95 
 Note: Under the present system the open market exchange rates quoted by different banks may differ. Return to top

साझा सवाल: नेपालको पर्यटन व्यवसाय (सोलुखुम्वु)हेर्नुस आजको साझा सवाल ...

साझा सवाल: नेपालको पर्यटन व्यवसाय (सोलुखुम्वु)हेर्नुस आजको साझा सवाल ... 

हास्य टेलिश्रृंखला हर्के हल्दार,Harke Haldar | May 19th 2013

हास्य टेलिश्रृंखला हर्के हल्दार,Harke Haldar | May 19th 2013

 

अन्तरजातीय विवाह गरेकै कारण हत्यागर्ने धम्की भिडियो खबर .

अन्तरजातीय विवाह गरेकै कारण हत्यागर्ने धम्की भिडियो खबर .

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger