Featured Post Today
print this page
Latest Post
Showing posts with label फोटो ग्यालोरी. Show all posts
Showing posts with label फोटो ग्यालोरी. Show all posts

उत्तेजक फोटो खिचाएर बिल्लीले फेरी आगो बालिन्


 मोडल तथा रियालिटी स्टार बील्ली फेयर्सले आफ्ना करोडौ फ्यानहरुको मनमा बस्न नयाँ रणनीति अपनाएकी छिन् । २३ बषिर्या यि स्टारले सुरु गरेको रियालिटी शो ले दर्शकको मन जितिरहेको छ ।‘टोइ’ नाम दिइएको उक्त रियालिटी शो को बारेमा बील्ली भन्छिन्, ‘हामी विश्वभरबाट आएका सबै पर्यटक टोइ हौ ।’ उनले हालै मात्र एक म्यागेजिनका लागि फोटोसुट पनि गरेकी छिन् । फोटोसुटका क्रममा बील्लीले निक्कै उत्तेजक पहिरन लगाएकी छिन् । हट फोटोका कारण पनि बील्लीको चर्चा विश्वभर चल्ने गर्दछ ।
 




सन्नीको जवानीको अघि घुँडा टेकिन् मल्लिकाले


पोर्न स्टारबाट बलिउड नायिका बनेकी सन्नी लियोनीले अहिले चर्चा कमाइरहेकी छिन् । ‘जिस्म २’ बाट बलिउडमा प्रवेश गरेकी सन्नीले यसपश्चात ‘रागिनी एमएमएस २’ मा अभिनय गरिसकेकी छिन् ।चलचित्र ‘सुट आउट एट वाडाला’ मा आइटम गीत गरेर चर्चामा आएकी सन्नीले अब नयाँ सिनेमामा काम गर्ने चर्चा बलिउड बजारमा चलेको छ । ‘वेलकम’को सिक्वेलमा सन्नीले अभिनय गर्ने चर्चा बजारमा चल्न थालेको छ । ‘वेलकम’ बाट चर्चा कमाएकी मल्लिका सेरावतको ठाउँमा सन्नीलाई प्रस्ताव गरिएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् । चलचित्रको सिक्वेलमा मल्लिकाको ठाउँमा सन्नी नै उत्तम भएको भन्दै निर्माणपक्षले उनलाई प्रस्ताव गरेको बताइएको छ । यो चलचित्रमा जोन अब्राहिम, नाना पाटेघर, अनिल कपुरले अभिनय गर्ने पक्का भैसकेको छ । बलिउडमा एक पछि अर्कौ नायिकालाई चुनौती दिइरहेकी सन्नीले अर्की बोल्ड नायिका मल्लिका सेरावतलाई नै हटाएकी छिन् । सन्नीको आक्रामक आगमनले बलिउड नायिकाहरुमा तरंग पैदा गरेको छ । भिडियो हेर्न तल बोक्समा क्लिक गर्नुस् ..

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger