झापाको दमकमा ८ जना मिलेर एक युवतीलाई गरे सामुहिक बलात्कार

१९ पुस, झापा । झापाको दमकमा एक युवतीको सामुहिक बलात्कार भएको छ । दमक ९ कि ति युवतीको ७/८ जनाको समुहमा आएका युवकको समुहले सामुहिक रुपमा बलात्कार गरेको प्रहरीले जनाएको छ । गएराति सहकारीबाट डेरार्तफ र्फकिने क्रममा चार जनाको समूहले अपहरण गरी ती युवतीलाई दमक ९ को चियाबगान क्षेत्रमा पुर्याएर सामुहिक बलात्कार गरेको  प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बलात्कारमा संल्गन मध्ये ३ जना प्रक्राउ परेका छन् भने अन्य फरार रहेको बताइएको छ । फरार रहेका हरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रक्राउ पर्नेहरुमा सचिन भट्टराई ,सन्दिप दर्जी र आसिस दर्नाल रहेका छन् । पिडीत युवतिको मेचि अञ्चल अस्पताल भद्रपुरमा उपचार भैरहेको जनाइएको छ। अपराधीहरु लाई जिल्ला प्रहरी कार्ययल झापाले अहिले दिउसो ३ वजे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ ।
Share this article :

Latest Movies

 

Copyright © 2011. नेपालमा के घटना घट्यो ? - All Rights Reserved
Designed By Mahendra Singh Thakuri | Contact : Email here
Proudly powered by Blogger